यस कार्यालयमा नेपाल इन्जिनियरिङ सेवाको रा.. प्रथम श्रेणीको सुपरीटेण्डेण्ट इन्जिनियर (सु..) कार्यालय प्रमुख रहने व्यवस्था छ । कार्यालयमा प्राविधिक तर्फ २० (सु.-, सि.डि..-, इन्जिनियर-, सब-इन्जिनियर-, ल्या.टे.-), प्रशासनतर्फ १ (ना.सु.-), .प्र. तर्फ १ (लेखापाल-) र अन्य ६ (कम्प्युटर अपरेटर-, कार्यालय सहयोगी-, ..चा.-) गरी कुल २८ स्थायी दरबन्दी स्वीकृत छ ।

Organizational Chrt