नेपाल सरकार

पूर्वाधार विकास मन्त्रालय

स्थानीय पूर्वाधार विकास विभाग

स्थानीय पूर्वाधार विकास आयोजना कार्यालय

कर्णाली प्रदेश, विरेन्द्रनगर, सुर्खेत

नागरिक बडापत्र

क्र.स. सेवाको विवरण आवश्यक प्रक्रिया तथा कागजात लाग्ने शुल्क लाग्ने समय सेवा प्रदान गर्ने सम्बन्धी कर्मचारी र शाखा गुनासो सुन्ने अधिकारी
चिठ्ठी पत्र, निवेदन, प्रतिवेदन उजुरी दर्ता आदि १. पत्र / निवेदन नि:शुल्क तुरुन्त दर्ता / चलानी (प्रशासन शाखा) सि.डि. ई.
स्थानीय निकायको केन्द्र सम्म जोड्ने पक्की सडक बनाउने सम्बन्धी

१. पत्र / निवेदन

२. सम्बन्धीत स्थानीय तहको सिफारिस

नि:शुल्क आवश्यकता अनुसार सम्बन्धीत प्राविधिक सि.डि. ई.
झोलुङ्गे पुल तथा पक्की सडक पुल माग सम्बन्धी

१. पत्र / निवेदन

२. सम्बन्धीत स्थानीय तहको सिफारिस

नि:शुल्क तुरुन्त अफिस हेर्ने प्राविधिक सि.डि. ई.
सिभिल इन्जिनियरिङ्ग सम्बन्धी परामर्श तथा तालिम प्रदान १. माग भए बमोजिम तालिमको प्रकार अनुसार तोकिए बमोजिम अफिस हेर्ने प्राविधिक सि.डि. ई.
योजना मुल्यांकन

१. निर्माण व्यवसायीको निवेदन

२. निर्माण कार्यको ठेक्का बिलहरु (IPC)

३. भएको निर्माण कार्यको फोटोहरु

४. आवश्यक टेस्ट रिपोर्टहरु

नि:शुल्क प्राविधिक मुल्यांकन नापी लिए पश्चात सम्बन्धीत प्राविधिक सि.डि. ई.
योजना भुक्तानी

१. निर्माण व्यवसायीको निवेदन

२. निर्माण अघि निर्माणाधीन अवस्था र निर्माण पश्चातका झलकहरु देखिने फोटोहरु

३. Interim Bill

४. आवश्यक टेस्ट रिपोर्टहरु

५. आवश्यक रिपोर्टहरु

६. प्राविधिक मुल्यांकन (नापी किताब, ठेक्का बिल)

७. भ्याट बिल

८. कार्य सम्पन्न प्रतिवेदन (योजना सम्पन्न भएमा)

९. As Built Drawing (योजना सम्पन्न भएमा)- सम्झौता बमोजिम

नि:शुल्क तोकिएको कागजात र क्र.स. ५ बमोजिम योजना मुल्यांकन पेश भएको सामान्यतया ७ दिन सम्बन्धीत प्राविधिक र लेखा शाखा सि.डि. ई.
धरौटी फिर्ता

१. निर्माण व्यवसायीको निवेदन

२. निर्माण सम्पन्न भएको भनि प्राविधिक सिफारिस

३. कर समायोजन

नि:शुल्क प्रक्रिया पुगेको ७ दिन भित्र सम्बन्धीत प्राविधिक र लेखा शाखा सि.डि. ई.
कार्य अनुभव प्रमाणपत्र १. निर्माण व्यवसायीको निवेदन नि:शुल्क प्रक्रिया पुगेको ७ दिन भित्र सम्बन्धीत प्राविधिक सि.डि. ई.
आयोजनाको अवस्थाको जानकारी लिने १. पत्र / निवेदन नि:शुल्क तुरुन्त सम्बन्धीत प्राविधिक सि.डि. ई.